Please don't think anything else🙏 ल हेर्नुहोस् है यो comment चाहिँ example को लागि उठाए है🙏हो त्यसै कारणले गर्दा अरूको बाउआमालाई जे सुकै कुरामा सहजै राख्ने ठाउँमा पहिला आफ्नो बाउआमालाई राखेर हेरौं त🥺 त्यसै भनेको हो र अग्रजहरुले कुनै पनि कुराको सुरुवात गर्दा "अगाडि सोच्नु चार हात र पछाडि सोच्नु बाह्र हात" भनेर आखिर सबै जानकारी भएको कुरा जानी बुझी विभिन्न कुराले torture किन? के बाँच्ने अधिकार हाम्रो छैन र?@Dona Thapa Magar @Alan Thapa @Aron_thapa_magar@Andrews Gorkhe Thapa #laxmithapa8 #tiktok?nepal🇳🇵 #foryoupage #capcut
कुनै पनि बिरुवाको होस् या प्राणी जगतको होस् या ETC कसैको पनि जरा काट्ने हाेइन बरु मलजल गर्ने समय दिने गरौं जीन्दगीमा अरु नभए पनि खुशी भने भरिपूर्ण मिल्छ 👍@Dona Thapa Magar @Alan Thapa @Aron_thapa_magar@Andrews Gorkhe Thapa #laxmithapa8 #tiktoknepal🇳🇵 #foryoupage #capcut
जब सम्म शरीरमा तागत रहन्छ यस्तै कामहरू गर्ने हो यदि भो..... लि को दिनमा health ले साथ दिएन भने....... हुन त यस्ता कुराहरु सुन्दा कथा लाग्छ देख्दा कहानी जस्तो पनि लाग्छ जब आफैले भोगिन्च नी तब बल्ल जिन्दगी यही नै हो जस्तो लाग्छ👍 @Dona Thapa Magar @Alan Thapa @Aron_thapa_magar@Andrews Gorkhe Thapa #laxmithapa8 #tiktok?nepal🇳🇵 #foryoupage #capcut
धेरै भाछैन बोलेको फेसबुक TikTok खोलेको 🌹 draft video 💃 कृपया यो बाहिरी चित्र हेरेर बिचित्रको कुरा मतलब अन्यथा नलिनु होला भन्न चाहन्छु हस🙏यो त Respected @Punam Gurung र Lovely @Dona Thapa Magar को गीतमा Help + enjoy 🫶🫰@Alan Thapa @Aron_thapa_magar@Andrews Gorkhe Thapa #laxmithapa8 #laxmithapa8 #foryoupage #capcut
आखिर म मर्दा सम्हाल्न नसक्ने गरी मन दुख्ने र मलाई सबै भन्दा धेरै सम्झने अनि मलाई यादमा राख्ने मेरा Bशेष पात्रहरू🫰@Dona Thapa Magar @Alan Thapa @Aron_thapa_magar@Andrews Gorkhe Thapa #laxmithapa8 #tiktok?nepal🇳🇵 #foryoupage #capcut
कृपया अन्यथा नसोच्नु होला हुस्?🙏 असल कर्म गर्ने हो र त्यही असल कर्मले दोहोर्याएर राम्रो मान्छे ल्यायो भने हाम्रा मान्छे हुन रे र त्यही कर्मले दोहोर्याएर नराम्रो मान्छे लयाउँछ भने नयाँ पाठ सिक्नलाई हो रे👍@Dona Thapa Magar @Alan Thapa @Aron_thapa_magar@Andrews Gorkhe Thapa #laxmithapa8 #tiktok?nepal🇳🇵 #foryoupage #capcut
जिन्दगी बुझ्न समय लाग्छ तर जब जसले यथार्थ जिन्दगी बुझेर अगाडि बढ्न सक्छ तब उसैको जिन्दगी पिताम्बरीले जस्तै मझिन्छ र उसैको life चम्किन थाल्छ र जो कोहीले पनि जिन्दगीको गहिराई सम्म बुझेर मात्र यात्रा गर्छ सायद उसैले life आहा भन्ने पनि बनाउँछ त्यसैले बुझ्न need छ जस्तो लाग्छ Bt गफै त हो नि सम्धी😝@Dona Thapa Magar @Alan Thapa @Aron_thapa_magar@Andrews Gorkhe Thapa #laxmithapa8 #tiktok?nepal🇳🇵 #foryoupage #viralvideo
Chance मा Dance गर्न पाईन्छ ! BT जुन प्रकारको प्रश्न त्यही प्रकारको उत्तर नदिनु त्यो कमजोरी होइन यो त मनको बोझ हल्का र सफा बनाउने एक किसिमको भाषा पो हो त 🥺@Dona Thapa Magar @Alan Thapa @Aron_thapa_magar@Andrews Gorkhe Thapa #laxmithapa8 #tiktoknepal🇳🇵 #foryoupage #capcut
यति बेला चाहिँ मौसमले मिठो साथ दिने भएकोले रोपरापको session ले गर्दा केही समयको लागि 100% व्यस्त छु त्यसैले त छोराहरूको new video को गीतमा समेत मेरो सानो साथ सपोर्ट सम्म छैन, फेरी पनि सम्पुर्ण गीत संगीत प्रेमीहरुमा मेरो तर्फबाट अनगिन्ती सुभकामना🙏अबको केही दिनमा फेरि jpt+खेपा💃लिएर आउँदैछु ल🫰@Dona Thapa Magar @Alan Thapa @Aron_thapa_magar@Andrews Gorkhe Thapa #laxmithapa8 #tiktok?nepal🇳🇵 #foryoupage #capcut
Shooting time 🌹 यति बेला छोराहरू + त्यहाँ उपस्थित सम्पूर्ण समूह नै धेरै संकामा हुनुहुन्थ्यो भने स्वयम् म आफै पनि😝 किनकि सबैले यिनी बाबा आमाले कहिल्यै पनि camera face गर्नु भएको छैन भनेर, फेरि पनि सबैको साथ सहयोगले जसोतसो video समापन गरियो। धन्यवाद संपूर्ण समूहलाई 🙏🫶 र यो सब भन्दै गर्दा विशेष त हाम्रो यो music video हेरेर सबै जनाले मन पराई दिनुभयो नढाँटी भन्नु पर्दा हो त्यो नै हाम्रो सफलता हो भन्नु पर्छ👍 त्यसैले सबै सबैमा मनमुटु बाट नै हामी स परिवारको तर्फबाट सम्पूर्णमा धन्यवाद टक्र्याउन चाहन्छु 🙏🫶 @Dona Thapa Magar @Alan Thapa @Aron_thapa_magar@Andrews Gorkhe Thapa #laxmithapa8 #tiktoknepal🇳🇵 #foryoupage #viral
साँच्चै नै समय कति धेरै बलवान छ है किनकि १) समयले दुःख दिन्छ फेरि त्यही समयले नै सुख पनि दिन्छ । कहिले २) समय नै समस्या भैदिन्छ भने फेरि त्यही समय नै समाधान पनि हुन्छं । जे होस् जुन व्यक्ति समय सँगै हिँड्न सक्छ उही व्यती नै सफल ब्यक्ति बन्न सक्छ#laxmithapa8 #tiktok?nepal🇳🇵 #foryoupage #capcut @Alan Thapa @Aron_thapa_magar@Andrews Gorkhe Thapa
बच्चाहरूले five star मा sweet sweet खाए पनि घरको home star😝 मा यो bitter खाँदा पनि प्रत्येक गाँसमा children's निकै याद आउँछ🥺@Dona Thapa Magar @Alan Thapa @Aron_thapa_magar@Andrews Gorkhe Thapa #laxmithapa8 #tiktoknepal🇳🇵 #foryoupage #viral
हिजोको दिन देखि आजको दिन सम्म संघर्ष कायम राखेकी छु, कारण सबै कुरा संघर्ष बिना पाए भने त जिउनुको पनि त के मज्जा होलार हैन भन्या😁हुनत पैसाले हरेक कुरा किन्न त सकिँदैन रहेछ, तर पैसाको अभावमा चाहिँ कैयौँ कुराहरु भने सहिद पक्का हुँदो रहेछ 👍 @Dona Thapa Magar @Alan Thapa @Aron_thapa_magar@Andrews Gorkhe Thapa #laxmithapa8 #tiktoknepal🇳🇵 #foryoupage #viral