बैशाख१४ गते रहेको आमाको मुख हेर्ने दिनको लागि तयार गरिएको कम्बो सेट आफ्नो जन्म अनि कर्म दिने आमाको लागि ❤️ Including: Dolasilk Sari With Blouse,Saripin,Horlicks,Dryfruits,lacha,Tiki,Sindur,Clip,Crystal Pote,Nailpolish,Nailpolish Remover,Coloressence Lipstick,Chura(Sizewise) Also Can Be Add Kurtha Surwal As We Have🫶 Combo Set With Box Is Valid Only In Inside Valley. Pre-Booking Are Open Now And Purchased Combo Set Will Delivered After Baishakh 8 🧿❤️ Make Your Mom Happy And Blessed ✨🫶 Because They Deserve It ❤️ हजुरको आमाहरुलाइ खुशि बनाउने मौका अवश्य दिनु होला 🙏✨ #mothersdaycomboset #9845909559dmus #proudownerofsameerascollections #happysameera #sameerascollections #smallbusinessowner #proudofyousameera #evileyesoff🧿🖤 #ॐ_नमः_शिवायः💙 #jayamapathivara🕉️❤️🔱
नया वर्ष नया उमङको साथ समिरा शाह ठकुरि अब बाट पुर्ण रुपले समिरा शाह सापकोटा भएकि छे 🧿✨❤️ सापकोटा परिवार र ठकुरि परिवारमा थप खुशिको बहार आउदै छ ☺️ म आमा अनि मेरो बाबुसाहेब बाबा बन्दै हुनुहुन्छ श्रीमान श्रीमतिको यो हाम्रो सम्बन्ध सोचे जस्तो, कल्पना गरे झै र एक अर्काको दुख सुखमा साथ दिदै एकदम सहज रुपमा पार गर्दै छौ अब हाम्रो पद बढेर आमा बाबा हुदै छौ यो यात्रा पनि उतिकै सहज होस भन्ने हामि दुबैको कामना छ्।।।।। धन्यवाद मेरो भग्वान मेरो कुल अनि पितृ मेरो झोलिमा सबै आटेको कुराहरु यति सहजै दिनु भएको मा 🙏🥹 धेरै अभारि छु र धेरै खुशि पनि 🧿 बस अब पाएका कुनै कुराहरु गुमाउन नपरोस क्षण भरको खुसिको लागि मात्र होइन म यो सन्सारमा रहुन्जेल सब पाएका चिज हरु मेरो आखा अगाडि होस बस यति भए पुग्छ मेरो भग्वान 🙏🥹 #amababatobe #babycoming2025🤰👩🍼 #mygreatfuljourney #2082 #proudownerofsameerascollections #evileyesoff🧿🖤 #ॐ_नमः_शिवायः💙 #jayamapathivara🕉️❤️🔱 #sapkotafamily🔱 #imissyoukalibudi #missingubaba
तिमिले भन्दा चित्त बहुत दुखेको थियो तर मैल आखाको आसु पुछि एक दिन सब ठिक हुन्छ भनि आफुलाइ सम्हालि बसेकि थिए साच्चै मेरो भग्वानले सत्यको जित गराइदिनु भयो मनको इच्छा यसरि एकै पट्क पुर्ण होला सोचेकि थिन ।। यो सब भन्न जरुरत थिएन तर एहेसास गराउन जरुरि छ कि समिरा गलत थिइन बुझ्यो नि 🙏