Trend follow gariyo hai ta😀Thank you@Ranjita aesthetic 🇳🇵🇦🇪 for making us beautiful❤️saree from@Angel boutique @Eleena Chauhan @D_brown_girl@Ranjita Aesthetic Salon Dubai #tiktoknepal #fyp
धैर्य गर्नुपर्छ हजुर समय आएपछि, भगवानले जीवनमा यस्तो साथी भेटाइदिन्छन, जसको साथ जीवनको प्रत्येक मोडमा आशीर्वाद जस्तो लाग्छ।।@kaazi #husbandwife #tiktoknepal #fyp @
तपाईलाई थाहा छ ?तपाईको छोरा छोरि मामाघर मा र आफ्नो आमा को दिदि बहिनि को घरमा किन धेरै खुसि हुन्छन् ?किन कि उनिहरुलाइ थाहा छ कि उनको आमा को नराम्रो कुरा र नराम्रो चिताउने त्यो घरमा हुदैनन्❤️outfit@@ujeli _creation #amaxori #tiktoknepal #fyp
मलाई जलाउन सलाई खोज्दै गर्दा तिम्रो आफ्नो घर जलेको पत्तो नहोला है ☺️अरुको बिगत र वर्तमानको चर्चा गर्नु अघि आफ्नो इतिहास सोच्नुहोस,के थाहा,अरु को विगत तपाईंको इतिहास भन्दा धेरै राम्रो पनि हुन सक्छ..एउटा कुरा यति चाहि याद राख समय यस्तो चिज हो सबैको पालो आउछ र आयो अनि अर्को कुरा ईमान्दार मान्छेको कहिले अपमान नगर्नु जब सुन्दर ऎना फुट्छ नि खतरनाक हतियार बन्छ ।। #creatorsearchinsights #tiktoknepal #fyp
माफ गर्नु होला मैले ७८ केजि को मान्छे लाइ तान्ने,जबरजस्ति गर्ने,खोस्ने आट गर्न सकिन😭 छोरि मान्छे को बलले कहा भ्याउछ के तान्ने खोस्ने गर्न छोरा बच्चा होर? हामि नि कानुनि रुपमा बिहे गरेर बसेको श्रिमान श्रिमती नै हो है , 30 जना सङ चरेर बल्ल बिहे गरेका ले कुरा नि के सारो ठुलो हो फेरि ??सम्झ है को को सङ्ग के के गर्यो भन्ने कुरा🙄 हामिलाइ नि धेरैको मेसेज आयो त्यसै बोलिएन 😑याद गर दुश्मन का दुश्मन दोस्त होता हे भनेर सबै कुरा सुनाइदिने नि हुन्छ्न ..मलाई जलाउन सलाई खोज्दै गर्दा तिम्रो आफ्नो घर जलेको पत्तो नहोला है 🙏🤘@kaazi #husbandwife #tiktoknepal #fyp
यदि आफ्नो चरित्र मा दाग छ भने नि अरुको मा लगाउन नखोज्नु है ,बैनि तिम्रो पनि कहानि त राम्रै रहेछ त 😆😂आगो को पुल्ठो मलाई देखाउँदा हावाले हानेर ज्वाला आफ्नै अनुहारमा पर्ला@kaazi यस्तो गरेर के सुनेको हजुर ले? #tiktoknepal #fyp