देखावटीको लागि राम्रो कहिल्यै नबन्नु, किनकि भगवानले तिमीलाई बाहिर बाट मात्र होइन भित्र बाट पनि चिन्नुहुन्छ...🙏🏼🤞 #foryou #foryoupage #annugrg55 #annugrgfam #fyp #trending
मिठो बोलेर हसाउनु पर्दैन मलाई, मेरो मुस्कान त्यहा पनि हुन्छ, जहाँ मलाई घृणाको नजरले हेरिन्छ...🤞😊 #foryou #foryoupage #annugrg55 #fyp #annugrgfam #trending
जिवनमा सबै थोक पाएर पनि केहि गुमाए जस्तो नहोस्, बरु सबै थोक गुमाएर पनि केहि पाए जस्तो होस्..🤞🤗 #foryou #foryoupage #annugrg55 #annugrgfam #fyp #trending
जस्लाई जति गुन गरेपनि कोहि आफ्नो हुदैँन यो स्वार्थि संसारमा...🤞😏 कति मिठो गीत हो के..😍 #foryou #foryoupage #annugrg55 #annugrgfam #annugrgfam #fyp #trending
कसैसङ्ग मन दुख्यो भने म आफै पर भैदिन्छु, किनकि अपमान पछिको कुनै सम्झौता मन्जुर छैन मलाई... बद्लियो भनेर गुनासो नगर्नु...🙏🏼🤞 #foryou #foryoupage #annugrg55 #annugrgfam #fyp #trending
जस्ले जे भनेपनि म केहि नबोलि हासेर टार्छु, जब एक्लै हुन्छु तब पो गाह्रो हुन्छ सबैको बचन सम्झेर...🥹#foryou #foryoupage #annugrg55 #annugrgfam #fyp #trending #creatorsearchinsights